Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “नागरिक लगानी कोष ऐन, २०४७” रहेकोछ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।